कला


अभिनेता ऋतिक रोशनलाई मन पराएकै कारण श्रीमतीको हत्या

अभिनेता ऋतिक रोशनलाई मन पराएकै कारण श्रीमतीको हत्या

नेपालखबर
कात्तिक २४, २०७६ आइतबार १०:२७,

बलिउड अभिनेता ऋतिक रोशनलाई मन पराएकै कारण ती व्यक्तिले श्रीमती हत्या गरेको न्यु योर्क पोस्टले जनाएको छ।

३३ वर्षका दिनेश्वर बुद्धिदत्तले श्रीमती २७ वर्षकी डोनी डाजोयको हत्या गरेका हुन्।

श्रीमतीलाई धारिलो छुराको प्रहारबाट हत्या गरेपछि बुद्धिदत्तले श्रीमती डोजोेयको बहिनीलाई आफूले डाजोयको हत्या गरेको म्यासेजमा बताएका थिए।

त्यसपछि उनी आफैंले झुन्डिएर आत्महत्या गरेका थिए।

बलिउड अभिनेता ऋतिक रोशन मन पराउने डोजोय र बुद्धिदत्तबीच सोही विषयमा विभिन्न समयमा विवादसमेत भएको जनाइएको छ।

उनीहरुको विवाद प्रहरीसम्म पनि पुगेको थियो। एजेन्सी

The couple had gotten married in July. Budhidat (left) had pleaded guilty to disorderly conduct Wednesday for supposedly slapping and strangling Dojoy (right) in August

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad