ad ad

कारोबार


सुन र चाँदी दुवै सस्तिए, कतिमा हुँदै छ कारोबार?

सुन र चाँदी दुवै सस्तिए, कतिमा हुँदै छ कारोबार?

नेपालखबर
असोज १४, २०८१ सोमबार ११:४२, काठमाडौँ

सोमबार सुन र चाँदी दुवैको मूल्य सस्तिएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १ सय र चाँदी ५ रुपैयाँ सस्तो भएको हो। 

योसँगै आज सुन १ लाख ६० हजार ५ सय र चाँदी १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको छ। 

अघिल्लो दिन सुन १ लाख ६० हजार ६ सय र चाँदी १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .