ad ad

कारोबार


सुनको मूल्य तोलाकै १ लाख ६१ हजार २ सय, हालसम्मकै उच्च

सुनको मूल्य तोलाकै १ लाख ६१ हजार २ सय, हालसम्मकै उच्च

नेपालखबर
असोज ११, २०८१ शुक्रबार १२:२०, काठमाडौँ

सुनको मूल्यले फेरि अर्को उचाइ लिएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार पुनः ५ सय रुपैयाँले बढेपछि नयाँ कीर्तिमान बनेको हो। 

महासंघका अनुसार सुन प्रतितोला १ लाख ६१ हजार २ सय रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन सुन १ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो। 

आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी तीन दिनयता १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .