ad ad

कारोबार


तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति?

तोलामा ६ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति?

नेपालखबर
असोज १, २०८१ मंगलबार ११:३५, काठमाडौँ

सुनको मूल्य असोजको पहिलो दिन घटेको छ। 

सुन आज प्रतितोला ६ सय रुपैयाँले सस्तो भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

यसअनुसार आज सुन प्रतितोला १ लाख ५६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ। भदौको अन्तिम दिन ३१ गते सुन १ लाख ५७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। 

यता चाँदी भने आज १ हजार ९०५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .