ad ad

कारोबार


तोलामा १२ सय रुपैयाँले सस्तियो सुन, चाँदीको कति?

तोलामा १२ सय रुपैयाँले सस्तियो सुन, चाँदीको कति?

नेपालखबर
भदौ २३, २०८१ आइतबार ११:४१, काठमाडौँ

सुन र चाँदीको मूल्य आइतबार घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार उच्च विन्दुमा पुगेको सुन १ हजार २ सय रुपैयाँले र चाँदी ४५ रुपैयाँले घटेको हो। 

योसँगै आज सुन १ लाख ५२ हजार १ सय र चाँदी १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको छ। 

अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ४९७ अमेरिकी डलर र चाँदी २७.९३ अमेरिकी डलर प्रतिऔँसमा कारोबार भएको एजेन्सीहरुले उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .