सुन र चाँदी दुवैको मूल्य उच्च दरले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६ सय र चाँदी तोलामा १५ रुपैयाँ महंगो भएको हो।
योसँगै शुक्रबार छापावाल सुन १ लाख १९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदी पनि उक्त दरले बढेसँगै १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
171
Shares
प्रतिक्रिया