नेपाल राष्ट्र बैंकले आज बुधबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ १२ पैसा तथा बिक्री दर १३२ रुपैयाँ ७२ पैसा तोकिएको छ।
त्यस्तै युरोको खरिद दर १४० रुपैयाँ ४७ पैसा बिक्री दर १४१ रुपैयाँ ११ पैसा कायम भएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १६० रुपैयाँ ५० पैसा र बिक्री दर १६१ रुपैयाँ २३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
189
Shares
प्रतिक्रिया