नेपाल राष्ट्र बैंकले आज शनिबारको विदेशी विनिमय दरभाउ तोकेको छ।
यसअनुसार अमेरिकी डलर १ को खरिद दर १३० रुपैयाँ ४० पैसा तथा बिक्री दर १३१ रुपैयाँ तोकिएको छ।
त्यस्तै युरोको खरिद दर १३५ रुपैयाँ ५७ पैसा बिक्री दर १३६ रुपैयाँ १९ पैसा कायम भएको छ।
यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १५७ रुपैयाँ ५५ पैसा र बिक्री दर १५८ रुपैयाँ २७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
विदेशी मुद्राको भाउ कुनको कति?
मंसिर १०, २०७९, शनिबार
प्रतिक्रिया