कारोबार


टिभी हाउस एलजी शोरुमले मनायो वार्षिकोत्सव

टिभी हाउस एलजी शोरुमले मनायो वार्षिकोत्सव

नेपालखबर
फागुन २६, २०८१ सोमबार ११:५२, काठमाडौँ

टिभी हाउस एलजी शोरूमले आफ्नो वार्षिक उत्सव मनाएको छ।

नेपालगन्जको न्युरोडमा रहेको टिभी हाउस एलजी शोरूमले आज एक कार्यक्रमका साथ आफ्नो २६औँ वार्षिकोत्सव मनाएको हो।

कम्पनीले यस अवसरमा एलजी ब्रान्डका सामान किन्दा विशेष छुटको व्यवस्था समेत गरेको छ। 

साथै ईएमआई (किस्ताबन्दी) र एक्सचेन्ज अफरको पनि व्यवस्था गरिएको एलजी शोरूमका सञ्चालक  जहाँगिर सैयदले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad