स्वास्थ्य, सुन्दरता र बेबी केयरसम्बन्धी इकमर्स कम्पनी जीवीले १३ः११ एनिभर्सरी सेल मेला ल्याएको छ।
कम्पनीले ११ः११, ब्ल्याक फ्राइडे, इयर इन्ड, दशैँ, तिहार अभियानलाई पछ्याउँदै कम्पनीले मेलाको आयोजना गरेको हो।
मेला २७ देखि मंसिर २ गतेसम्म चल्ने बताइएको छ। मेलामा सेटाफिल, मामाअर्थ, द मम्स को, मीमी, डट एन्ड किजस्ता चर्चित ब्रान्डले ठूलो छुट दिने कम्पनीले जनाएको छ।
मेलामा ११ः११ मा भन्दा दुई प्रतिशत छुट पाइने कम्पनीले जनाएको छ।
18
Shares
प्रतिक्रिया