ad ad

कारोबार


रिलायन्स फाइनान्सले २० करोड २५ लाखमा किन्यो मुख्य कार्यालय भवन

रिलायन्स फाइनान्सले २० करोड २५ लाखमा किन्यो मुख्य कार्यालय भवन

फाइल तस्बिर


नेपालखबर
असार ९, २०७९ बिहिबार १५:४१, काठमाडौँ

रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो मुख्य कार्यालय प्रयोजनका लागि भवन खरिद गरेको छ। 

कम्पनीले काठमाडौं महानगरपालिका वडा नं. १ स्थित ४५३० कित्ता नम्बरमा बनेको भवन खरिद गरेको हो। 

कम्पनीका कायममुकायम प्रमुख कार्यकारी अधिकृत समाज प्रकाश श्रेष्ठले उक्त भवन २० करोड २५ लाख रुपैयाँमा खरिद गरेको जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .