कारोबार


एनसीसी बैंकद्वारा १६ प्रतिशत लाभांस वितरण प्रस्ताव

एनसीसी बैंकद्वारा १६ प्रतिशत लाभांस वितरण प्रस्ताव

नेपालखबर
भदौ २४, २०७६ मंगलबार १४:१३,

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको २० र २१ औं वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको छ। संचालक समितिको अध्यक्ष उपेन्द्र केशरी न्यौपानेको अध्यक्षतामा भएको साधारणसभाले विशेष र साधारण प्रस्तावहरु पारित गरेको छ।

शेयरधनीको उल्लेखनिय उपस्थिति रहेको साधारणसभाले आर्थिक वर्ष २०७४।७५ को मुनाफाबाट चुक्ता पुँजीको १५‍.८९ प्रतिशत र उक्त बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.८३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ।

तर, समितिको संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट १ जना महिला सहित ३ जना गरी जम्मा ६ जना संचालकहरुको निर्वाचन गर्ने विशेष प्रस्तावमाथि कुनै कारवाहि हुन सकेन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .