कारोबार


मेलम्ची खानेपानी आयोजनालाई ३ अर्ब २ करोड विनियोजन

मेलम्ची खानेपानी आयोजनालाई ३ अर्ब २ करोड विनियोजन

नेपालखबर
जेठ १५, २०७८ शनिबार १२:१,

सरकारले मेलम्ची खानेपानी आयोजनाको लागि ३ अर्ब २ करोड रकम विनियोजन गरिएको छ।

मेलम्ची खानेपानीको लार्के र याङ्ग्रीबाट ३४ करोड लिटर पानी ३ वर्षभित्र ल्याउने गरी बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।

पहिलो चरणमा काठमाडौंको चक्रपथभित्र र दोस्रो चरणमा च्रकपथ बाहिर मेलेम्चीको पानी वितरण गरिने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad