कारोबार


पाटन अस्पताललाई गोल्छा ग्रुपले गर्‍यो १ करोड रुपैयाँ सहयोग

पाटन अस्पताललाई गोल्छा ग्रुपले गर्‍यो १ करोड रुपैयाँ सहयोग

नेपालखबर
बैशाख २७, २०७८ सोमबार १३:५८,

चर्चित व्यावसायिक घराना गोल्छा ग्रुपले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पताललाई कोरोनाविरुद्ध लड्न एक करोड रुपैयाँ सहयोग गरेको छ।

अस्पताललाई ग्रुपले अत्याववश्यक उपकरण खरिद र स्वास्थ्यकर्मीको सेवा सहजताका लागि उक्त सहयोग रकम हस्तान्तरण गरेको शेखर गोल्छाले जानकारी दिएका छन्।

उनले सबैले आआफ्नो स्थानबाट सहकार्य र हातेमालो गरेर यो महामारीबाट छिट्टै पार पाउनुपर्ने बताउँदै अपिल समेत गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad