ad ad

कारोबार


ब्राण्डेड कस्मेटिक्स तथा फेसनलाई लक्षित गर्दै नयाँ इकमर्स कम्पनी श्रृंगार डटकम सञ्चालनमा

ब्राण्डेड कस्मेटिक्स तथा फेसनलाई लक्षित गर्दै नयाँ इकमर्स कम्पनी श्रृंगार डटकम सञ्चालनमा

नेपालखबर
चैत ३०, २०७७ सोमबार ९:४,

नेपालमा अहिले बिस्तारै धेरै इकमर्स कम्पनीहरु सञ्चालना आउँदैछन्। केही आउने क्रममा छन्।

यसले नेपालमा इकमर्सको व्यापार बढ्दो छ भन्ने बुझिन्छ। तर धेरै जसो अवस्थामा नेपाली ग्राहकहरुको प्रतिक्रिया मिस्रित आउने गरेका छन्।

अनलाइनबाट किन्दा सामान राम्रो नभएको, डुप्लीकेट सामानहरु पाइएको तथा सामान समयमा डेलिभरी नभएको आदि आदि। यो समस्यालाई चिर्दै नेपाली बजारमा ब्राण्डेड तथा ओरिजीनल सामानहरु मात्र बिक्री गर्ने गरी श्रृंगार डटकम नामक इकमर्स कम्पनी हालै मात्र नेपालमा सुरु भएको छ।

श्रृंगार डटकमका व्यवस्थापक रवी दुवालका अनुसार, श्रृंगार डटकममा केवल ब्राण्डेड कस्मेटिक्स, स्कीनकेयर, तथा कपडाहरु खरिद गर्न सकिनेछ। यस कम्पनी मार्फत केवल ब्राण्डेड सामानहरुको बिक्री गर्ने बिक्रेताहरुले आफ्ना सामानहरु बिक्री गर्न सक्नेछन्।

नेपाली युवा उद्यमीहरुले सञ्चालन गरेको यो इकमर्श कम्पनी गत वर्षको वैशाखदेखि परीक्षण सञ्चालन गरिरहेको छ र यो वैशाखदेखि पूर्णरुपमा सञ्चालनमा आउँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .