ad ad

कारोबार


भ्यालेन्टाइन्सको अवसरमा स्मार्टडोकोले ल्यायो ‘डोको भरी माया’

भ्यालेन्टाइन्सको अवसरमा स्मार्टडोकोले ल्यायो ‘डोको भरी माया’

नेपालखबर
माघ २६, २०७७ सोमबार १५:१९,

हालै रिलन्च भएको स्मार्टडोको अनलाइन सपिङ पोर्टलले भ्यालेन्टाइन्सको अवसरमा ‘डोको भरी माया’ नामक अफर ल्याएको छ।

कम्पनीले आफ्ना ग्राहकहरुका लागि विशेष दिनमा रोमान्चकारी विशेष उपहार आफ्ना प्रियजनहरुलाई दिन सक्ने ब्यवस्था मिलाएको छ।

यसका अतिरिक्त, यस अवधिमा स्मार्टडोको अनलाइनबाट खरिद गर्ने ग्राहकहरुलाई रोमाण्टिक रात्रीकालीन बास, खाना र स्पा समेतको ब्यवस्था दस जना भाग्यशाली जोडीहरुलाई उपलब्ध गराउने छन् जस्माः

१. भाग्यशाली एक जोडीलाई भिल्ला ७२, उत्तरढोकामा लन्च वा डिनर।

२. भाग्यशाली दुई जोडीलाई भोजघर गैरीधारामा, क्याण्डल लाइट डिनर।

३. भाग्यशाली दुई जोडीलाई होटल चौतारी पोखरामा दुइ रात तीन दिनको प्याकेज।

४. भाग्यशाली तीन जोडीलाई होटल विराजमानको भुसे चुलोमा लन्च वा डिनर।

५. भाग्यशाली दुई जोडीलाई किन्जला स्पा, झम्सीखेलमा वेल्नेस स्पा।

रु. १००० भन्दा बढीको सामान खरिद गर्ने शुरुका ५० जना ग्राहकहरुलाई निःशुल्क भ्यालेन्टाइन्स् मास्क उपलब्ध गराइने छ। साथै रु १ को खेलबाट गिफ्ट ह्याम्पर जित्ने अवसर प्राप्त गर्न सकिनेछ।
यो सुविधा १४ फेवु्रअरी सम्मलाईमात्र लागू रहने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .