कारोबार


सेयरबजार खुलेलगत्तै नकारात्मक सर्किट ब्रेक

सेयरबजार खुलेलगत्तै नकारात्मक सर्किट ब्रेक

नेपालखबर
असार १५, २०७७ सोमबार ६:४३,

सेयरबजार बजारमा परिचसूचक नेप्से ह्वात्तै ओरालो लागेपछि ‘नेगेटिभ सर्किट ब्रेक’ लागेको छ। बजार खुलेको केही बेरमै नेप्से ४ दशमलव २२ प्रतिशतले घटेपछि सर्किट ब्रेक लागेको हो।

आज नेप्से परिसूचक ४८ दशमलव १७ अंक घटेर १ हजार १ सय ५३ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ८ दशमलव ९५ अंक अर्थात ३ दशमलव ४४ प्रतिशत घटेर २ सय ५१ विन्दुमा झरेको छ।

आज ६९ कम्पनीको १ हजार १४३ पटकको कारोबारमा ८ करोड ४२ लाख ७५ हजार रुपैयाँ बराबरको १ लाख ८२ हजार ५४७ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad