आर्थिक वर्ष २०८२/८३ मा दुधालु भैंसी, भेडा, बाख्रा, संगुर/बंगुर, गाई/गोरु, राँगा/भैंसी, लेयर्स कुखुरा र हाँसलगायत पशुपन्छीको संख्या बढ्ने तथा याक/नाक/चौरीको संख्या घट्ने आर्थिक सर्वेक्षण २०८२/८३ मा अनुमान गरिएको छ।
यद्यपि, पशु उत्पादकत्वमा भएको वृद्धिको कारण समग्रमा दुध, मासु र ऊन उत्पादनमा वृद्धि हुने अनुमान छ।
आर्थिक सर्वेक्षण २०८२/८३ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा पेस गरेका हुन्।
कुनको संख्या कति?

3
Shares

प्रतिक्रिया