सरकारले वायु गुणस्तरलाई सुधार गर्न स्वच्छ प्रविधि प्रवर्धन र प्रदुषण नियन्त्रण कार्यक्रम ल्याउने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा प्रस्तुत गरेकोे आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा वायु प्रदुषण नियन्त्रण गर्ने कार्यक्रम ल्याउने घोषणा गरेका छन्।
‘काठमाडौं उपत्यकामा वायु गुणस्तर सुधार योजना अध्यावधिक गर्दै राष्ट्रिय वायू गुणस्तर व्यवस्थापन कार्ययोजना कार्यान्वयन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ।
48
Shares

प्रतिक्रिया