कारोबार


एनआईसी एसियाले ल्यायो सेयर धितो कर्जा योजना

एनआईसी एसियाले ल्यायो सेयर धितो कर्जा योजना

नेपालखबर
मंसिर ४, २०८२ बिहिबार १७:५०, काठमाडौँ

एनआईसी एसिया बैंकले शून्य प्रिमियम सुविधा भएको प्रतिस्पर्धी ब्याजदरमा सेयर धितो राखेर प्रवाह गरिने कर्जा ‘एनआईसी एसिया सेयर लोन’ कर्जा योजना सार्वजनिक गरेको छ।

ग्राहकहरूको आवश्यकता, बजार तथा समयको मागहरूलाई सम्बोधन गर्दै बैंकले ग्राहकहरूमाझ अर्थतन्त्रको एक मुख्य पिलरको रुपमा रहेको सेयरबजारलाई सम्बोधन गर्ने गरी प्रतिस्पर्धी ब्याजदरमा कर्जा योजना ल्याएको हो।

योजनाअन्तर्गत व्यक्तिगत लगानीकर्ताको लागि अधिकतम २५ करोड र संस्थागत लगानीकर्ताको लागि अधिकतम ५० करोडसम्मको कर्जा रकम प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad