कारोबार


मातृभूमि लघुवित्तका सीईओको राजीनामा, निमित्त प्रमुख बने बखतबहादुर

मातृभूमि लघुवित्तका सीईओको राजीनामा, निमित्त प्रमुख बने बखतबहादुर

नेपालखबर
मंसिर २, २०८२ मंगलबार ११:५९, काठमाडौँ

मातृभूमि लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मी प्रसाद शर्माले राजीनामा दिएका छन्। 

उनले दिएको राजीनामा १ गते बसेको सञ्चालक समिति बैठकले स्वीकृत गरेको हो। 

सोही बैठकले नायब प्रमुख कार्यकारी अधिकृत बखतबहादुर बटालालाई आजदेखि लागू हुने गरी निमित्त प्रमुख कार्यकारी अधिकृत पदनमा नियुक्त गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad