अर्थ मन्त्रालयमा अबदेखि राजस्व सचिव नरहने भएका छन्।
अन्तरिम सरकारले अर्थ मन्त्रालयमा एक जना मात्रै सचिव राख्ने भएको हो।
यसअनुसार हालका राजस्व सचिव दिनेश घिमिरेलाई प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ।
हाल अर्थ सचिव घनश्याम उपाध्याय रहेका छन्।
प्रतिक्रिया