एभरेष्ट बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ राईलाई पुनः दोहो¥याएको छ।
असोज ८ देखि लागू हुने गरी खालिङलाई ४ वर्षको लागि पुनः सीईओ नियुक्त गरेको हो।
बैंकको २२ गते बसेको सञ्चालक समिति बैठकले सीईओ नियुक्तिको निर्णय गरेको हो।
उनले असोज ८ देखि कार्यभार सम्हाल्ने बैंकले जनाएको छ।
प्रतिक्रिया