काठमाडौँको भृकुटीमण्डपमा आज सुरु नाइमा नेपाल मोबिलिटी एक्स्पोमा विभिन्न कम्पनीले आफ्ना उत्पादन सार्वजनिक गरिरहेका छन्।
यस क्रममा उद्घाटन अवसरमा एसएमएल इसुजुको नेपाल विक्रेता लक्ष्मी ग्रुपले फर्थिङको पहिलो मोडल फ्राइडे ईभी अफर मूल्यसहित सार्वजनिक गरेको छ।
जसको नाइमा अफर मूल्य ४८ लाख ९६ हजारदेखि ५४ लाख ९६ हजार रुपैयाँसम्म राखिएको छ।
अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरको एक्स्पो भृकुटीमण्डपमा पाँच दिनसम्म सञ्चालन हुनेछ। जसमा ५० भन्दा बढी ब्रान्डको सहभागिता रहनेछ।
39
Shares

प्रतिक्रिया