कारोबार


मर्जरमा गए पोखरा फाइनान्स र समृद्धि फाइनान्स, कस्तो छ सेयर स्वाप रेसियो?

मर्जरमा गए पोखरा फाइनान्स र समृद्धि फाइनान्स, कस्तो छ सेयर स्वाप रेसियो?

नेपालखबर
साउन ४, २०८२ आइतबार ११:४३, काठमाडौँ

पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्जरमा गएका छन्। 

दुई कम्पनीहरूले आइतबार बिहान मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौतामा संयोजक सुदीप घिमिरे पोखरा फाइनान्सका तर्फबाट संयोजक तिलबहादुर गुरुङले हस्ताक्षर गरेका छन्। 

दुवै कम्पनी बराबर हैसियत रहने गरी पोखरा फाइनान्स र समृद्धि फाइनान्स एकआपसमा गाभिएका हुन् । १ बराबर १ सेयर स्वाप रेसियोमा रहेर दुई कम्पनी एक मर्जरमा गएका हुन्। 

मर्जरपछि यी दुई फाइनान्सले पोखरा फाइनान्सको नाममा एकीकृत कारोबार गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad