सरकारले उपभोक्ता अदालतलाई सातै वटै प्रदेशमा विस्तार गर्ने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले बिहीबार आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै सो घोषणा गरेका हुन्। ‘उपभोक्ता अदालतलाई सबै प्रदेशमा विस्तार गरिनेछ,’ पौडेलले भने। प्रकाशित: जेठ १५, २०८२ बिहिबार १५:५० 39 Shares
प्रतिक्रिया