उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषण सुरु गरेका छन्। चालू आर्थिक वर्षमा सरकारले १८ खर्ब ६० अर्बको बजेट ल्याएको थियो। आगामी आवका लागि १९ खर्ब ६५ अर्बको सीमा पाएको छ। प्रकाशित: May 29, 2025 | 15:14:00 जेठ १५, २०८२ बिहिबार १५:१४
प्रतिक्रिया