कारोबार


डिजेल र मटीतेलको मूल्य घट्यो

डिजेल र मटीतेलको मूल्य घट्यो

नेपालखबर
फागुन १६, २०८१ शुक्रबार २१:४८, काठमाडौँ

नेपाल आयाल निगमले डिजेल र मटीतेलको मूल्य घटाएको छ।

शनिबार विहानदेखि लागू हुनेगरी डिजेल र मटीतेलमा एक रुपैयाँ मूल्य घटाएको निगमले जनाएको छ।

पेट्रोल तथा खाना पकाउने ग्यासमा मूल्य हाल यथावत् राखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad