कारोबार


अनलाइन पेमेन्ट र एटीएम प्रयाेग गर्दा शुल्क नलाग्ने

अनलाइन पेमेन्ट र एटीएम प्रयाेग गर्दा शुल्क नलाग्ने

नेपालखबर
चैत ७, २०७६ शुक्रबार ९:३३,

बैंक तथा वित्तीय संस्थाहरुले अनलाइन पेमेन्ट गर्दा कुनै पनि शुल्क नलाग्ने सहमति गरेका छन्।

बैकहरुका सीईओहरुको संस्था नेपाल बैंकर्स संघको बैंठकले इन्टरनेट, मोबाइल लगायतका विद्युतीय कारोबार, कुनै पनि बैंकको एटीएम, र कनेक्ट आइपीएस सेवा प्रयोग गर्ने उभोक्तालाई शुल्क नलिने निर्णय गरेको हो।

त्यस्तै, डेभलपमेन्ट बैंकर्स एसोसियसन र वित्त कम्पनी संघले संयुक्त रुपमा यस्तो सुबिधा घोषणा गरेका छन्।

बैंकहरुले अर्कोे सूचना जारी नभएसम्मका लागि यी सेवा निःशुल्क भएको जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad