मानुषी लघुवित्त र शृजनशील लघुवित्त मर्जरका लागि सहमति दिइसकेको नेपाल राष्ट्र बैंकले पुन: उक्त सहमति तोडेको छ।
यसअघि राष्ट्र बैंकले २०८० साउन २५ गते दुई लघुवित्तबीच एक आपसमा गाभ्ने/गाभिने प्रयोजनका लागि सैद्धान्तिक सहमति दिएको थियो। मर्जरको स्वीकृति दिइसकेको नेपाल राष्ट्र बैंकले १५ महिनापछि आफैँले दिएको स्वीकृति रद्द गरेको हो ।
मानुषी लघुवित्त वित्तीय संस्थाकी कम्पनी सचिव शोभा बज्राचार्यका अनुसार राष्ट्र बैंकले कात्तिक २ गते मर्जरका लागि दिएको सैद्धान्तिक सहमति बदर गरेको हो।
18
Shares

प्रतिक्रिया