ad ad

कारोबार


निफ्राको सीईओमा कृष्ण बहादुर अधिकारी नियुक्त

निफ्राको सीईओमा कृष्ण बहादुर अधिकारी नियुक्त

नेपालखबर
साउन ३१, २०८१ बिहिबार १२:६, काठमाडौँ

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्ण बहादुर अधिकारी नियुक्त भएका छन्। 

बुधबार बसेको बैंक सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओ नियुक्त गरेको हो। 

उनको कार्यकाल भदौ २ देखि लागू हुने बैंकले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .