ad ad

कारोबार


अर्थतन्त्र सुधार्न प्रधानमन्त्री ओलीलाई चेम्बरले दियो ४३ बुँदे सुझाव

अर्थतन्त्र सुधार्न प्रधानमन्त्री ओलीलाई चेम्बरले दियो ४३ बुँदे सुझाव

नेपालखबर
साउन ७, २०८१ सोमबार १५:४, काठमाडौँ

नेपाल चेम्बर अफ कमर्सको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी अर्थतन्त्र सुधार्ने उपायहरु सुझाएको छ। 

अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी एवं कार्यसमितिको टोलीले प्रधानमन्त्री ओलीसमक्ष बालुवाटारमा भेटवार्ता गर्दै नीतिगत स्थायित्व र अर्थतन्त्रलाई चलायमान बनाउन ४३ बुँदे सुझाव दिएको हो। 

आन्तरिक अर्थतन्त्रमा देखिएको शिथिलताका कारणसहित त्यसलाई सम्बोधन गर्न चेम्बरले आग्रह गरेको छ। 

अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रका समस्या समाधान गर्नुपर्ने चेम्बरले औँल्याएको छ। यसका लागि वित्तीय सहजीकरण गरिदिनुपर्ने उसको माग छ। 

यस्ता छन् सुझाव 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .