रिलायन्स फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश नदिने भएको छ।
कम्पनीले आव २०७९/८० को वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा लाभांशविना नै पेश गरेको छ।
फाइनान्समा ५१ प्रतिशत संस्थापक र ४९ प्रतिशत सर्वसाधारणको सेयर छ भने चुक्ता पुँजी १ अर्ब १२ करोड छ।
प्रतिक्रिया