ad ad

कारोबार


आगामी वर्ष भरतपुर विमानस्थल विस्तार सम्पन्न गर्ने, ३६ करोड बजेट विनियोजन

आगामी वर्ष भरतपुर विमानस्थल विस्तार सम्पन्न गर्ने, ३६ करोड बजेट विनियोजन

नेपालखबर
जेठ १५, २०८१ मंगलबार १६:१, काठमाडौँ

भरतपुर विमानस्थल विस्तार आगामी वर्ष निर्माण सम्पन्न गर्ने भएको छ। अर्थमन्त्री वर्षमान पुनले ३६ करोड बजेट विनियोजन गरेका हुन्। 

सुर्खेत विमानस्थल, रोल्पाको बडाचौर, दाङको टरिगाउँ, जुम्ला र नेपालगञ्ज विमानस्थलको स्तरोन्नती गर्ने भएको छ। 

नागरिक उड्डयन तर्फ ३ अर्ब ७७ करोड रुपैयाँ विनियोजन भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .