ad ad

कारोबार


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा २ अर्ब ९८ करोड रुपैयाँ विनियोजन

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा २ अर्ब ९८ करोड रुपैयाँ विनियोजन

नेपालखबर
जेठ १५, २०८१ मंगलबार १५:४०, काठमाडौँ

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि २ अर्ब ९८ करोड रुपैयाँ विनियोजन भएको छ।

अगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्र वर्षमान पुनले परियोजनाका लागि २ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन्।

उनले अहिले संघीय संसद्को दुवै सदनमा बजेट पढेर सुनाइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .