ad ad

कारोबार


महालेखापरीक्षकको ६१औँ प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस हुँदै

महालेखापरीक्षकको ६१औँ प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस हुँदै

रासस
जेठ १३, २०८१ आइतबार १४:३३, काठमाडौँ

महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस हुँदै छ । 

महालेखापरीक्षक तोयम रायाले आज दिउँसो ३ बजे राष्ट्रपतिसमक्ष प्रतिवेदन पेस गर्ने तयारी रहेको महालेखापरीक्षकको कार्यालयका प्रवक्ता श्रीकुमार राईले जानकारी दिए।

सार्वजनिक निकायहरुको अघिल्लो आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणमा आधारित विवरणसहित महालेखाले प्रतिवेदन तयार पारेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .