ad ad

कारोबार


आगामी वर्षभित्रैमा दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन सम्पन्न गरिने

आगामी वर्षभित्रैमा दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन सम्पन्न गरिने

नेपालखबर
जेठ १, २०८१ मंगलबार १५:५८, काठमाडौँ

सरकारले दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने भएको छ। 

विदेशबाट ड्रिलिङ मेसिन ल्याई अध्ययन थालेको सरकारले आगामी वर्ष अन्वेषणको काम सकिने बताएको हो। 

आगामी वर्षको नीति तथा कार्यक्रममा स्वदेशी तथा विदेशी लगानीकर्तालाई खानी उत्खननमा प्रोत्साहान गरिने भएको छ। 

म्याग्नेसाइट फोसफरोस, फलाम जस्ता खानीलाई प्राथमिकता दिने भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .