ad ad

कारोबार


बहराइन दिनारको भाउ घट्यो, अरु विदेशी मुद्राको के भयो?

बहराइन दिनारको भाउ घट्यो, अरु विदेशी मुद्राको के भयो?

फाइल तस्बिर


नेपालखबर
पुस २५, २०८० बुधबार ५:४१, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। 

आज बहराइन दिनारको भाउ थोरै घटेको छ। आजको लागि बहराइन दिनार१ को खरिददर ३५१ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ५४ पैसा तोकिएको छ।  

हिजो (मंगलबार) बहराइन दिनार १ को खरिददर ३५२ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ६५ पैसा थियो। 

आजको लागि अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६९ पैसा र बिक्री दर १३३ रुपैयाँ २९ पैसा तोकिएको छ।

त्यसैगरी आज युरो एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्री दर १४५ रुपैयाँ ७५ पैसा तोकिएको छ। 

आजको लागि बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७४ पैसा र बिक्री दर १६९ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको राष्ट्रबैंकले जनाएको छ।

त्यस्तै कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४० पैसा र बिक्री दर ३६ रुपैयाँ ५६ पैसा तोकिएको छ भने कुवेती दिनार १ को खरिददर ४३१ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४३३ रुपैयाँ ६३ पैसा तोकिएको छ।

हेर्नुहोस् अरु मुद्राको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .