ad ad

कारोबार


बेलायती पाउण्डको भाउ बढ्यो, अन्य विदेशी मुद्राको बढ्यो कि घट्यो?

बेलायती पाउण्डको भाउ बढ्यो, अन्य विदेशी मुद्राको बढ्यो कि घट्यो?

नेपालखबर
पुस २०, २०८० शुक्रबार ६:३२, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनियम दर सार्वजनिक गरेको छ। 

बिहीबारको कारोबारको तुलनामा आज बेलायती पाउण्डको भाउ बढेको छ। बिहीरबार १ पाउण्डको खरिददर १६७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५९ पैसा थियो। आज १ पाउण्डको खरिददर १६८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ५९ पैसा पुगेको छ। 

आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४८ पैसा तोकिएको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज १ यूरोको खरिददर १४५ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४६ रुपैयाँ २३ पैसा तोकिएको छ।

त्यसैगरी आजको लागि कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा तोकिएको छ भने स्वीस फ्रान्क १ को खरिददर १५६ रुपैयाँ ३० पैसा र बिक्री दर १५७ रुपैयाँ ०१ पैसा तोकिएको छ। 

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ १४ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ०१ पैसा तोकिएको छ भने बहराइन दिनार १ को खरिददर ३५२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ०४ पैसा तोकिएको छ। 

हेर्नुहोस सबै  विदेशी मुद्राको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .