ad ad

कारोबार


यूरोको भाउ घट्यो, अरु विदेशी मुद्राको कति? (सूचीसहित)

यूरोको भाउ घट्यो, अरु विदेशी मुद्राको कति? (सूचीसहित)

फाइल तस्बिर


नेपालखबर
पुस १६, २०८० सोमबार ७:३, काठमाडौँ

युरोपियन यूरोको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले सोमबारको लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनियम दर अनुसार आइतबारको कारोबार भन्दा आज यूरोको भाउ घटेको हो। 

आइतबार यूरो १ को खरिददर १४६ रुपैयाँ ९५ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६१ पैसा थियो। आज १ यूरोको खरिददर १४६ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २८ पैसा तोकिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज (सोमबार) का लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ४४ पैसा तोकिएको छ भने बेलायती १ पाउण्डको खरिददर १६९ रुपैयाँ १२ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८८ पैसा तोकिएको छ। 

यसैगरी कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा तोकिएको छ। 

स्वीस फ्रान्क १ को खरिददर १५७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५८ रुपैयाँ ५४ पैसा तोकिएको नेपाल राष्ट्र बैँकले जनाएको छ। 

त्यसैगरी कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ३० पैसा निर्धारण भएको छ। 

हेर्नुहोस् अन्य विदेशी मुद्रोको विनियम दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .