ad ad

कारोबार


कति छ आज विदेशी मुद्राको मूल्य?

कति छ आज विदेशी मुद्राको मूल्य?

नेपालखबर
मंसिर २१, २०८० बिहिबार ११:४७, काठमाडौँ

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको मूल्य निर्धारण गरेको छ। 

यसअनुसार अमेरिकी डलर १ को खरिद दर १३३.०३ र बिक्रीदर १३३.६३ रुपैयाँ रहेको छ।

त्यसैगरी युरो १ को खरिद दर १४३.४९ र बिक्री दर १४४.१३ रुपैयाँ, मलेसियन रिंगिट १ को खरिद दर २८.५० र बिक्री दर २८.६२ रुपैयाँ निर्धारण गरिएको छ। 

कुन मुद्राको मूल्य कति? 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .