ad ad

कारोबार


एक्साइडले चाडपर्व विशेष एक्सचेञ्ज महोत्सव आयोजना गर्ने

एक्साइडले चाडपर्व विशेष एक्सचेञ्ज महोत्सव आयोजना गर्ने

नेपालखबर
कात्तिक १, २०८० बुधबार १५:५४, काठमाडौँ

नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले दसैँ, तिहार र छठ पर्वको अवसरमा विशेष एक्सचेञ्ज महोत्सवको आयोजन गर्न लागेको छ।

कम्पनीका अनुसार यस विशेष एक्सचेञ्ज महोत्सवमा जुनसुकै ब्राण्डका ब्याट्रीहरू ल्याई एक्साइड ब्याट्रीसँग एक्सचेञ्ज गर्दा ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ।

साथमा ज्याकपट मार्फत क्यास ब्याक पनि प्राप्त गर्न सकिनेछ। यस पर्व विशेष यस महोत्सव यही कार्तिक १ गतेदेखि सिमित अवधिको लागि आयोजन गर्न लागिएको हो।

नेपालभरी रहेका एक्साइडका आधिकारिक बिक्रेताहरू मार्फत यस योजनामा सहभागी भई भरपुर फाईदा उठाउन कम्पनीले अनुरोध गरेको छ।

थप जानकारीको लागि टोल फ्री नं. १६६००१५५७७७ वा ९८०१५७५७७ तथा हटलाइन नं. ०१–५९७०३३९ मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .