ad ad

कारोबार


गभर्नर अधिकारी र धितोपत्र बोर्डका अध्यक्ष हमालबीच भेट

गभर्नर अधिकारी र धितोपत्र बोर्डका अध्यक्ष हमालबीच भेट

नेपालखबर
असोज ८, २०८० सोमबार १६:४१, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालबीच भेटघाट भएको छ। 

उनीहरूबीच सोमबार औपचारिक भेटवार्ता भएको हो।

सो अवसरमा उनीहरूबीच पुँजी बजार, भेञ्चर क्यापिटल र प्राइभेट इक्विटीलगायत अन्य समसामयिक विषयमा छलफल भएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .