ad ad

कारोबार


आईएमई पेमा प्रथम पटक एयरलाइन्स टिकेट काट्ने ग्राहकलाई छुट

आईएमई पेमा प्रथम पटक एयरलाइन्स टिकेट काट्ने ग्राहकलाई छुट

नेपालखबर
भदौ २५, २०८० सोमबार १७:२९, काठमाडौँ

डिजिटल वालेट आइएमई पेले’ एयरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको प्रयोग मार्फत फ्ल्याइटमा रु ५०० क्यासब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ।

यस अफर अन्तर्गत सेवाग्राहीले आईएमई पे मार्फत पहिलो पटक टिकट खरिद गर्दा ‘एफएलवाईआईएमई’ प्रोमो कोड प्रयोग गरी रु ५०० क्यासब्याक प्राप्त गर्न सक्नेछन्।

सेवाग्राहीहरुलाई विद्युतीय भुक्तानी माध्यम मार्फत सहजै एयरलाइन्स टिकट काट्न प्रोत्साहन गर्ने उदेश्यका साथ ल्याइएको यो अफर भाद्र २४ देखि सुरु भएको छ र पहिलो १००० योग्य सेवाग्राहीलाई प्रदान गरिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यो अफर पहिलो पटक एयरलाइन्स टिकट काट्ने सेवाग्राहीहरूलाई सिमित अबधि लागि मात्र हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .