वर्षाका कारण पोखरा र सुर्खेतमा हवाई उडान प्रभावित भएका छन्। भिजिबिलिटी कम हुँदा हवाई उडान हुन नसकेका हुन्। बुद्ध एयरले तुम्लिङटारमा भने आइतबारका सबै उडान रद्द गरिएको जनाएको छ। शनिबारदेखि देशभर वर्षा जारी छ। जसका कारण नियमित उडान प्रभावित भएका हुन्। प्रकाशित: साउन २८, २०८० आइतबार ११:३८ 45 Shares
प्रतिक्रिया