पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी इन्धनको मूल्यवृद्धि गरेको हो।
निगमले एक सूचना जारी गर्दै मूल्यवृद्धि भएको जानकारी दिएको छ।
निगमका अनुसार पेट्रोलमा ९ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ७ रुपैयाँका दरले बढेको छ।
प्रतिक्रिया