अब २५ लाख भन्दा ऋण लिनका लागि अनिवार्य रुपमा प्यान लिनुपर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले नयाँ आर्थिक वर्ष २०८०/८१ देखि उक्त नयाँ व्यवस्था गरेको हो। मौद्रिक नीति २०८०/८१ अन्तर्गत आज जारी भएको सर्कुलरअनुसार बैंक तथा वित्तीय संस्थाहरूलाई यस्तो निर्देशन दिइएको हो।
सर्कुलर अनुसार बैंकलाई २५ लाखभन्दा बढी ऋण दिन ऋणीसँग अनिवार्य कर्जा प्यान लिएको हुनुपर्ने छ।
78
Shares
प्रतिक्रिया