ad ad

कारोबार


विकास बैंकले पनि अब वाणिज्यसरह पुँजी कोष कायम गर्नुपर्ने

विकास बैंकले पनि अब वाणिज्यसरह पुँजी कोष कायम गर्नुपर्ने

नेपालखबर
साउन १२, २०८० शुक्रबार १३:१, काठमाडौँ

राष्ट्रिय स्तरका विकास बैंकले क्यापिटल एडुकेसी फर्मवर्क २०१५ पुँजीकोष कायम गर्नुपर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले सर्कुलरी जारी गर्दै राष्ट्रिय स्तरका विकास बैंक र वाणिज्य बैंकले क्यापिटल एडुकेसी फर्मवर्क २०१५ पुँजीकोष कायम गर्नुपर्ने जनाएको छ । 

यसअघि राष्ट्रिय स्तरका विकास बैंकले क्यापिटल एडुकेसी फर्मवर्क २००८ अनुसार पुँजी कोष कायम गर्नुपर्ने व्यवस्था थियो। अब राष्ट्रिय स्तरका विकास बैंकले क्यापिटल एडुकेसी फर्मवर्क २०१५ अनुसार पुँजीकोष कायम गर्दा साढे २ प्रतिशत प्राथमिक पुँजी बढ्ने देखिएको हो। 

पुँजीकोष टाइट भएका बैंकहरूलाई नयाँ व्यवस्थाले केही असहज हुने भएको छ ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .