ad ad

कारोबार


डिशहोममा १ वर्षको रिचार्ज गर्दा २ वर्ष टीभी हेर्न पाइने

डिशहोममा १ वर्षको रिचार्ज गर्दा २ वर्ष टीभी हेर्न पाइने

नेपालखबर
असार ११, २०८० सोमबार १७:४४, काठमाडौँ

१ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ। ग्राहकहरुको विशेष आग्रहमा कम्पनीले फेरि यो योजना सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ।

यो योजना अन्तर्गत डिशहोम डीटीएचका ग्राहकहरुले नजिकैको डिलरदाइकोमा गएर फन्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत वार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन्। यो योजना नेपालभर सीमित अवधिको लागि लागू हुनेछ।

विगत १४ वर्षदेखि डिश मिडिया नेटवर्क लिमिटेड पे टीभी इन्डस्ट्रीमा आफ्नो बेग्लै पहिचान बनाउन सफल रहेको छ। डिशहोमले ग्राहकहरुलाई उत्कृष्ट विभिन्न च्यानलहरु सँगै गुणस्तरीय सेवा उपलव्ध गराउँदै आएको छ, जस अनुसार डिशहोमले ग्राहकहरुलाई विभिन्न योजना मार्फत विभिन्न समयमा छुट तथा विविध अफरहरु प्रदान गर्दै आएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .