ad ad

कारोबार


वाणिज्य बैंकसहित थप ४ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्वीकृति

वाणिज्य बैंकसहित थप ४ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्वीकृति

नेपालखबर
जेठ ३१, २०८० बुधबार १६:३०, काठमाडौँ

नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ताका रुपमा काम गर्न थप ४ कम्पनीलाई स्वीकृति प्रदान गरेको छ।

बोर्डले राष्ट्रिय वाणिज्य बैंक, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २, लागत इन्भेष्टमेन्ट र टु नर्थ एसोसिएट्स प्रालिलाई स्वीकृति दिएको हो।

यससँगै संस्थागत लगानीकर्ताको रुपमा काम गर्न योग्य कम्पनीको संख्या १३५ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .